काठमाडौँ–७ मा मानुषी यमी बलियो, रामवीरसहित १६ स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा (कसको के एजेण्डा ?)

सचिना बानियाँ, काठमाडौँ, २३ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी एजेण्डा बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठुला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्वपी स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरुको संख्या पनि कम छैन । काठमाडौँ–७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक […]

सम्बन्धित सामग्री

काठमाडौँ-७ मा घण्टीका गणेश पराजुली विजयी, मानुषि तेस्रो

काठमाडौँ -काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनले एमालेका श्याम कुमार घिमिरे र सत्ता गठबन्धकी उम्मेदवार मानुषी यमी भट्टराई (अस्मिता सिंह) लाई पछि पारेका हुन् । पराजुलीले ८ हजार ७४३ तथा घिमिरेले ६ हजार ८ सय मत ल्याए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषिले ६ हजार […]

काठमाडौँ ७ मा पनि स्वतन्त्र पार्टीलाई अग्रता, गठबन्धनकी मानुषी चौथो स्थानमा

मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई चौथो स्थानमा पुगेकी छन् ।प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । स्वतन्त्र उठेका यादवलाल कायस्थ १०८ मतसहित दोस्रो स्थानमा छन् ।एमालेका श्याम घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित चौथो स्थानमा छिन् ।हाम्रो नेपाली पार्टीका इन्जिनियर प्रवेन्द्र पोखरेल पाँचौ स्थानमा छन् ।

काठमाडौँ ७ मा मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीका उम्मेदवार मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्। सो क्षेत्रका राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मानुषीलाई समर्थन गरेका हुन्।

काठमाडौँ–७ : यस्ता छन् उम्मेदवारका चुनावी ‘एजेण्डा’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरू मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन ।  काठमाडौँ क्षेत्र नं– ७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (म

काठमाडौँ–७ : एमालेको ‘लालकिल्ला’ तोड्ने दाउमा मानुषी

रातो कुर्ता सुरुवाल र गोल्डस्टार जुत्ता । सामान्य पहिरनमा सोमबार गोलढुङ्गा क्षेत्रमा मत माग्दै थिइन्, गठबन्धनका तर्फबाट साझा उम्मेदवार मानुषी यमी भट्टराई । माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर मैदानमा उत्रिएकी उनलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिइरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीको उत्तराधिकारीका रूपमा हेरिएकी मानुषी यमी भट्टराई यसपटक काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट

मानुषी यमीले गठबन्धन समर्थनमा दर्ता गराईन् काठमाडौँ–७ बाट उम्मेवारी

काठमाडौँ – सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराईले आउँदो चुनावका लागि उम्मेदवारी दर्ता गरेकी छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषीले काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनले गठबन्धनको तर्फबाट नेकपा माओवादीको चुनाव चिन्ह लिएर मानुषीले चुनाव लड्न लागेकी हुन् । भट्टराईले यसअघि आफू निर्वाचित भएको गोखरा क्षेत्र […]

मानुषीलाई काठमाडौँ ७ छाडिदेला त गठबन्धनले

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई प्रत्यक्ष चुनाव लड्नबाट पछि हटे पनि छोरी मानुषीलाई उठाउने मनस्थितिमा छन्। गोरखा २ मा चुनाव लड्ने चर्चा भए पनि उनी पछि हटेर नलड्ने घोषणा गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेत्री तथा बाबुराम पुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी अवस्थामा छिन्। […]

मानुषी काठमाडौँ ७ बाट चुनाव लड्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ । तर, ती दुई दलबिच सिट बाँडफाँड भने टुंगिसकेको छैन । सत्ता गठबन्धनमा काठमाडौँ ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको […]