काठमाडौँ ७ मा मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीका उम्मेदवार मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्। सो क्षेत्रका राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मानुषीलाई समर्थन गरेका हुन्।