रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर

पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ। गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो।

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर

रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवालगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

जनप्रतिनिधि : बोल्छन् तर बिर्सन्छन्

गुल्मी । नेपाली कांग्रेस रेसुंगा नगरपालिकाले निर्वाचनको संकल्पपत्रमा सबै वडामा एम्बुलेन्स सेवा पु¥याउने, विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने, प्रत्येक तीन÷तीन महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने, शारीरिक रूपमा अशक्तलाई घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण गर्ने विषय उल्लेख ग¥यो । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने, रेसुंगामा वैदिक पाठशाला निर्माण गर्ने, क्याम्पस तथा विद्यालयमा प्राविधिक विषयको […] The post जनप्रतिनिधि : बोल्छन् तर बिर्सन्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाल्पाको पूर्वखोलामा घुम्ती स्वास्थ्य शिविर, १३ सयभन्दा बढीले लिए सेवा

पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले सबै वडामा सञ्चालन गरिएको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा दुर्गम भेगमा बसोवास गर्ने १ हजार ३ सय ९३ जनाले सेवा लिएका छन् । ६ वडाका १ हजार १ सय ३० महिला र २ सय ६३ पुरुषले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

स्वास्थ्य चौकी काँक्रीद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।स्वास्थ्य चौकी काँक्

कालीकोटमा घुम्ती शिविर सञ्चालन

कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

https://www.onlinekhabar.com/2020/05/863226

३० वैशाख, कपिलवस्तु । लकडाउनको बेला नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशचन्दसहितका स्वास्थ्यकर्मीहरूले कपिलवस्तुको शिवराज नगरपालिककामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विप्लवको गृहनगर रहेको शिवराज नगरपालिका-९ का विभिन्न स्थानमा गरिएको शिविरमा ५३० जना बिरामीको …

बाढी प्रभावित क्षेत्रमा बीपीको घुम्ती शिविर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित सुनसरीको दक्षिणी क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

सिरहा । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट...

सिरहा : बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

लहान-  जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।