बाढी प्रभावित क्षेत्रमा बीपीको घुम्ती शिविर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित सुनसरीको दक्षिणी क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।