सूचीकृत २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गरेको घोषणा अनुसार यसवर्ष सेयरधनीलाई सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले दिँदैछ । युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । अर्थात् सो कम्पनीको एक कित्ता सेयर हुने सेयरधनीले यसपालि १२ सय १५ रुपैयाँ लाभांश पाउँदैछन् । यसपालि घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सो संस्थाले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३