कञ्चनपुर : बेदकोट नगरपालिका–९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ। बच्चा जन्माए पनि साल अड्किएपछि शनिबार २४ वर्षे भागरथी साउद धामीको मृत्यु भएको हो।बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्यु भएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। ‘बिहान १ बजे उनको मृत्यु भएको हो’‚ उनले भने, ‘अक्सिजनको मात्रा धेरै कम थियो, हामीले उनलाई बचाउन सकेनौं।’धामीले छोरी जन्माएकी थिइन्। बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. श्रेष