सिमकोट– जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो । मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि […]
जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका( ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रेशन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।बेला बेला बुहारीले अस्पतालमा च
सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो । मृतक सार्कीलाई सुत्केरी व्यथाले […]
The post शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन appeared first on राजधानी राष्ट्रिय दैनिक.
मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकामा उपाध्यक्ष रुकमेणी गुरुङले २०७७ श्रावण देखि २०७८ आषाढसम्म स्वास्थ्य चौकी तथा घर/घरमा सुत्केरी भएका सुत्केरी आमा तथा बच्चाको लागि सुत्केरी सामाग्रीहरु उपलब्ध गराउनु भएको छ । सुरक्षित प्रसूति र स्वास्थ्य सन्देश सहितका सामाग्री कोशेलीका रुपमा उपलब्ध गराएको उपाध्यक्ष गुरुङले बताउनु भयो । ‘एक वर्षको अवधीमा गाउँपालिकामा उक्त […]
जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाले प्रोत्साहन भत्ता गत वर्षबाट पाएका छैनन् । नेपाल सरकारले स्वास्थ्य सस्थामा सुत्केरी आमा र गर्भमा रहेको बच्चाको ज्यानलाई सुरक्षाका साथ बच्न र बाँच्न पाउनको लागि स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्ता दिने गरेको छ ।
साँखु- काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। मङ्गलबार मूलपानीमा बसोवास गर्ने...
दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यालयभित्र सुत्केरी महिलाहरूका लागि स्तनपान कक्षको आइतबारदेखि संचालनमा ल्याएको छ। सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्तनपान कक्ष स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ।
तुलसीपुर उपमहानगरपालीकालाई नमूना स्मार्ट सिटीको रूपमा विकास गर्ने अवधारणअनुरूप सो कक्षको स्...
रुकुम- रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ।
चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको...