म्यानचेस्टर सिटी र पीएसजी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणमा आज (बुधबार) राति पाँचौ राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदैछ । साविकको उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान […]

सम्बन्धित सामग्री

प्रतिष्ठाको भिडन्तमा म्यानचेस्टर सिटी र पीएसजी, रियललाई सेरिफको डर

काठमाडौँ- युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगका खेलहरू बुधबार राति पनि जारी रहनेछन् । यस्तोमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेल सबैभन्दा रोचक हुने अनुमान गरिएको छ । यी दुई टिममध्ये सिटी समूह 'ए' को शीर्षस्थानमा छ । सिटीको तीन खेलबाट नौ अंक छ । दोस्रो स्थानमा…

प्रतिष्ठाको भिडन्तमा म्यानचेस्टर सिटी र पीएसजी, रियललाई सेरिफको डर

काठमाडौँ- युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगका खेलहरू बुधबार राति पनि जारी रहनेछन् । यस्तोमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेल सबैभन्दा रोचक हुने अनुमान गरिएको छ । यी दुई टिममध्ये सिटी समूह 'ए' को शीर्षस्थानमा छ । सिटीको तीन खेलबाट नौ अंक छ । दोस्रो स्थानमा…

पीएसजीका लागि मेस्सीले गरे पहिलो गोल, म्यानचेस्टर सिटी पराजित

स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन (पीएसजी) का लागि पहिलो गोल गरेका छन् । मेस्सीले गोल गरेको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई हराएको छ ।

पीएसजी र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदाँ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । स्टार खेलाडीले भरिएको दुई टोलीबीचको खेल निकै रोमाञ्चक र […]

पीएसजी र म्यानचेस्टर एकै समूहमा

इस्तानबुल । अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली फ्रान्सेली पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटी एकै समूहमा परेका छन् । बिहीबार भएको नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ को समूह ‘ए’ मा पीएसजी र म्यानचेस्टर सिटीसँगै जर्मन क्लब आरबी लाइप्जिग र बेल्जियन क्लब ब्रुग रहेका […] The post पीएसजी र म्यानचेस्टर एकै समूहमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

च्याम्पियन्स लिग : सेमिफाइनलको दोस्रो लेगमा आज सिटी र पिएसजी भिड्दै

काठमाडौं। युरोपियन च्याम्पियनस लिग फुटबलअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्। इतिहाद स्टेडियममा हुने सिटी र पीएसजीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। सिटीले पहिलो लेगमा पीएसजीलाई उसैको मैदानमा २-१ ले पराजित गरेको थियो। पीएसजीले फाइनलमा स्थान बनाउन सिटीलाई कम्तीमा दुई गोलको अन्तरले पराजित गर्नुपर्नेछ।

म्यानचेस्टर सिटी र पीएजीबीच सेमीफाइनल आज, एम्बाप्पेमा सबैको आँखा

युरोपेली च्याम्पियन्स लीगको सेमीफाइनलको दोस्रो चरणको पहिलो खेलमा मंगलवार म्यानचेस्टर सिटी र पेरिस सेन्ट–जर्माँ (पीएसजी) बीच भिडन्त हुँदैछ ।  पहिलो चरणमा पीएसजी आफ्नो गृहमैदानमा सिटीविरुद्ध २–१ ले हारेको थियो । त्यसैले सिटीको गृहमैदानमा पीएसजीलाई निकै गम्भीर चुनौती छ ।  सबभन्दा ठूलो कुरा पीएसजीका स्टार खेलाडी कीलियन एम्बाप्पे घाइते छन् र आजको खेलमा उनले खेल्ने सम्भावनामा प्रश्नचिह्न छ ।  उनी सोमवार विमानस्थलमा अलिकति खोच्याएर हिँडेको देखिएको थियो ।    पीएसजीलाई अहिलेको...

सिटी र पीएसजीको के होला नतिजा? नेइमार भन्छन: सिटीलाई हराउन सबथोक गर्नेछु

यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्। आजको खेल राति १२: ४५ मा सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ। पहिलो लेगमा सिटीले पीएसजीलाई २-१ गोलअन्तरले हराएको थियो। त्यसैले पनि पुनरागमनका लागि पीएसजीले संघर्ष गर्नुपर्ने देखिन्छ। सिटीलाई हराउन…

मेस्सीले नयाँ सम्झैता गर्ने बार्सिलोना अध्यक्ष लापोर्टाको विश्वास

काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले नयाँ सम्झैता गर्नेमा क्लबका अध्यक्ष जोन लापोर्टा विश्वस्त छन्।जारी सिजनको अन्त्यसँगै बार्सिलोनासँग ३३ वर्षे मेस्सीको सम्झैता समाप्त हुनेछ। मेस्सी अर्को सिजन पीएसजी र म्यानचेस्टर सिटी जाने चर्चा छ। तर बार्सिलोनाका अध्यक्ष लापोर्टाले मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने विश्वास गरेका छन्। ६ पटकको बालोना डी’अर विजेता मेस्सीले फुटबल करियरमा बार्सिलोनाबाट मात्र खेलेका छन्।