सिटी र पीएसजीको के होला नतिजा? नेइमार भन्छन: सिटीलाई हराउन सबथोक गर्नेछु

यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्। आजको खेल राति १२: ४५ मा सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ। पहिलो लेगमा सिटीले पीएसजीलाई २-१ गोलअन्तरले हराएको थियो। त्यसैले पनि पुनरागमनका लागि पीएसजीले संघर्ष गर्नुपर्ने देखिन्छ। सिटीलाई हराउन…