जान्हवीले स्वेटर मात्रै लगाएर गरिन् अहिलेसम्मकै बोल्ड फोटोसुट, जाडोमा बढ्यो इन्टरनेटको गर्मी

जान्हवी कपुर बलिउडका केही फिल्ममा मात्रै देखिएकी भए पनि उनी स्टाइल आइकन हुन् ।  जान्हवी आफ्नो लुक्स र ड्रेस सेन्सका कारण चर्चामा रहन्छिन् ।  सामाजिक सञ्जालमा निकै सक्रिय रहने जान्हवीले हालै अहिलेसम्मको सबैभन्दा बोल्ड फोटोसुट गराएकी छन्, जुन अहिले निकै भाइरल भइरहेको छ । यस्तो जाडोमा जान्हवीले स्वेटर लगाएर फोटोसुट गराएकी छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको जान्हवी कपूरको तस्वीरमा उनले ब्राउन कलरको स्वेटर मात्र लगाएकी छन् ।  बोनी कपूर र श्रीदेवीकी छोरी जान्हवी स्वेटरमा निकै हट देखिएकी छन् ।  ...

सम्बन्धित सामग्री

पानी नपर्दा तापक्रम वृद्धि, गर्मी बढ्यो

काठमाण्डाै - तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ । हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५,  विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै,  बिहान ६ बजेको मापन अनुसार काठमाण्डौको न्यूनतम त...

आज पनि बिहानैदेखि चर्को घाम, पानी नपर्दा गर्मी बढ्यो

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एक/दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमल...

न्यूनचापीय रेखा दक्षिणतिर सरेकाले बढ्यो गर्मी

काठमाडौं : पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभरि गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ।उनका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको हो। गत वर्षभन्दा यस वर्ष काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको हो।उनका अनुसार मङ्गलबारदेखि उक्त रेखा माथि अर्थ

भैरहवामा गर्मी बढ्यो, एक साता विद्यालय बन्द

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ । भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ। नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ। पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत

जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

टोकिया । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरुका अनुसार यहाँको तातो हावा र गर्मीका कारण ऊर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । […]

‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनुस्’

एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।

गर्मी बढे सँगै डेंगुको जोखिम बढ्यो

काठमाडौं : गर्मी बढे सँगै अस्पतालहरुमा भाइरल ज्वरो तथा झाडापखालाका बिरामी बढ्न थालेका छन।आजभाेलि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक २० जना सम्म ज्वरो र झाडापखालाका बिरामी आउने गरेका छन्।अस्पतालका इमर्जेन्सी प्रमुख लीलानाथ भण्डारीका अनुसार अहिले भाइरल ज्वरो र झाडापखालाको विरामी धेरै आउन थालेका छन्।‘दैनिक २० जना सम्म ज्वरो र झाडापखालाका बिरामी आउन थालेका छन्, फाट्टफुट्ट डेंगुका बिरामी पनि आउने गरेका छन, अब गर्मी बढेको र पानी पर्ने बित्तिकै डेंगुका बिरामीहरु बढ्न स

पश्चिम तराईमा बढ्यो गर्मी

साता दिनयता पश्चिम तराईमा गर्मी ह्वात्तै बढेको छ। मौसम परिवर्तनसँगै गर्मी बढ्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित हुँदै गएको छ।...

गर्मी बढ्यो : धरानको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै

काठमाण्डाै - अस्तिको तुलनामा हिजो देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ । यसअघि अस्ति २९ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम तापक्रम हिजो ३० डिग्री सेल्सियस नाघेको हो । तत्काल केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै नै हुन्छ । यसपालि प्रि-मनसुन सुरु भइसकेपछि पानी नपरेकाले पनि छिट्टै गर्मी बढेको छ । प्रि-मन...

आकाश खुलेसँगै देशभर गर्मी बढ्यो

काठमाण्डाै - प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जकाे ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ...