अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनले नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको […]
काठमाडौं : उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विषेश अदालत काठमाडौंमा यससम्बन्धी आरोपपत्र दायर गरेको हो।कटवालले आव ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्त गरेको आरोप लागेको छ। कटवाललाई ४ लाख ९८ हजार ९९५ रूपैयाँ बिगो मागदावी गरिएको छ।
धार्मिक उद्देश्यले सञ्चालित अद्वैत संस्थासम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ । ४१ वर्षदेखि भ्रष्टाचार गरेको भन्दै उच्च अदालत पाटनमा परेको मुद्दा खारेज भएपछि पीडितहरू सर्वोच्च अदालत पुगेका हुन् ।...पूरा पढ्नुहोस् »