काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै सबैभन्दा धेरै सवा १० अर्बभन्दा बढी विगो दाबीसहित कोटीभिटी नेपाल प्रालिविरुद्ध राजश्व छली गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त कम्पनीविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६०४ रुपैयाँ बराबरको बिगो जरिवाना मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले अनुसन्धान […]