परालको विकल्पमा आउने चिनियाँ प्रविधी भित्र्याउन कोरोना बाधक

ललितपुर । च्याउ उत्पादनका लागि बहुउपयोगी मानिएको ‘जुनकाओ’ प्रविधि नेपाल भित्र्याउने तयारीमा कोरोना भाइरसको त्रासले प्रभावित बनाएको छ । प्रोटिनयुक्त एक प्रकारको जुनकाओ घाँस, च्याउ उत्पादनका लागि प्रयोग हुँदै आएको परालभन्दा निकै उपयोगी मानिन्छ  । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘जुनकाओ’ प्रविधि नेपालमा भित्र्याउने तयारी गरेपनि विज्ञसँगको छलफल र त्यसको विउ ल्याएर …