कार्बन न्युट्रल ओलम्पिकको तयारीमा चीन, सगरमाथाबाट पनि हेर्न सकिने गरी 'फाइब जी इन्टरनेट'!

'ग्रीन ओलम्पिक' को अवधारणालाई मध्यनजर गर्दै चीनले शीतकालीन ओलम्पिक २०२३ को तयारी अघि बढाएको छ। यसका लागि उच्च प्रविधिको प्रयोग गर्दै कार्बन न्युट्रल ओलम्पिक गराउने तयारीमा चीन रहेको त्यहाँको सरकारी सञ्चार संस्था ग्लोबल टाइम्सले जनाएको छ। भिडमा कोभिड संक्रमण फैलिन नदिन उच्च प्रविधि प्रयोग गर्दै खेलाडीको मेडिकल केयरदेखि दर्शकहरुको मनोरञ्जनका…