कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

१९ साउन, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् । तर उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न […]

सम्बन्धित सामग्री

मतदाताको मन फेरियो, वृद्धको भोट युवालाई !

काठमाडौं : सुनसान सडक, कडा सुरक्षा व्यवस्था। देश निर्वाचनमय बनिरहेको छ।सरकारले जारी गरेका परिचयपत्र बाहेकका सवारी साधनहरु सञ्चालन हुन नदिन ठाउँठाउँमा सुरक्षामर्कीहरु सडकमा बसेका छन्। उनीहरु सरकारले दिएको जिम्मेवारी पूरा गरिरहेका थिए भने मतदाताहरु आफूलाई मन परेको जनप्रतिनिधि चयन गर्न आतुर देखिन्थे।बिहानको सात बज्दा नबज्दै मतदाताहरु आफ्नो केन्द्रमा मतदान गर्न तम्तयार भएर बसेका थिए।बिहान ७ बजे पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुग्दा गेटमा सुरक्षाकर्मी तैनाथ थिए। उनीहरुले भोट खसाल्न आउने म

प्रहरीको नजरमा शान्तिपूर्ण भइरहेछ निर्वाचन :: Pahilopost.com

काठमाडौं : नेपाल प्रहरीले दुई नम्बर प्रदेशका आठ जिल्लामा शान्तिपूर्णरुपमा स्थानीय तहको निर्वाचन भइरहेको जानकारी दिएको छ।नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले सुरक्षा तयारी मजबुद बनाइएकाले केही स्थानबाहेक अधिकांश स्थानमा शान्तिपूर्णरुपमा भोट खसिरहेको बताए। सरकारले प्रदेश नम्बर २ मा ६० हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको छ। नेपाल प्रहरीको तर्फबाट