अर्थ नलागे पनि नेपालको राजनीति अर्थ्याउने नाटक

छिमेकी देशको योजनासहित एक सैनिक गोप्य भ्रमणमा आए। साँझमा दरबार पसेका उनी मध्यरातसम्म महाराजसँग कुराकानीमा व्यस्त रहे। उनलाई पुर्‍याउन ढोकासम्मै पुगेका महाराजको फर्कँदा शरीरबाटै सुरुवाल गायब। अर्धनग्न हुँदा पनि उनको मुहारमा सरमको नामोनिशान देखिन्न। बरु छिमेकी सैनिकले उपहार दिएको कालो रङको कट्टुप्रति गर्व गरिरहे। त्यसैले लाज ढाकिदिएकोमा प्रशन्न रहिरहे। हल्ला…

सम्बन्धित सामग्री

‘नेपालको राजनीति नाङ्गै हिड्या छ’

म बोल्ने बेलामा खुलेर बोलम कि नबोलौ भन्ने लाग्यो। किनभने म अहिले सांसदमा छैन। तत्काल म मन्त्री हुने सम्भावना पनि छैन। त्यतिखेरसम्म के बोल्या थिइस् भनेर कसैले कागज बोकेर नआउला। बोल्न के को डर ? म अर्थको छाया मन्त्री थिएँ। सरकार हाम्रो बन्यो। प्राय प्रधानमन्त्रीले अर्थ मन्त्रालय राख्ने चलन थियो। त्योपल्ट माओवादीलाई दियौँ। त्यत्तिले पनि […]

भूमि आयोगले भूमिहीन दलितहरूमा जगाएको आश

दलितलाई प्राथमिकता दिने सरकार तथा आयोगको घोषित नीति नै भएको हुँदा भूमिहीन दलितहरूले यसबाट बढीभन्दा बढी लाभ लिनुपर्ने देखिन्छ ।

आफूलाई पुग्ने भ्रष्टाचार गर्नेले नै अरूको विरोध गर्छन् : कमल थापा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा भ्रष्टचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्ने गरेको टिप्पणी गरेका छन्।बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भ्रष्टाचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्ने प्रवृत्तिले गर्दा भ्रष्टाचारी चिन्न गाह्रो भएको बताएका हुन्। नेपालको राजनीति भ्रष्टाचारको जालोमा फसेको बताए। नेपालमा घुसबिना कुनै पनि काम गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै उनले घुस लिनु कानुनसम्मत जस्तै भइसकेको टिप्पणी गरे।अर्थ व्यवस्थाको चुनौतीले देशमा युवा ब

लिङ्देन विजयको दीर्घकालीन अर्थ

नेपालको राजनीति सकारात्मक निर्णायकताको चरणमा प्रवेश गरेको लक्षण देखा पर्न थालेको छ। ‘राष्ट्रिय हैसियत’ को दलका रुपमा स्थापित भए पनि अरु दलको अनुयायी या सहायक महत्त्वाकांक्षा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपल्टको आन्तरिक निर्वाचनमा अप्रत्यक्ष रुपमा १२ – बुँदे ‘जुवा’ बाट आफूलाई मुक्त गर्दै राष्ट्रिय राजनीतिमा अगुवाइ गर्ने नैतिक हैसियत या पात्रता कमाएको छ। राजेन्द्र लिङ्देन […]

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि साना पार्टीसम्म विस्तार भएर जाने देखिन्छ । तथापि, आजकै दिनमा स्पष्ट धु्रवीकरण भने अझैं देखिएको छैन । तर, यसको अर्थ नेपालको राजनीति ध्रुवीकरणतिर अगाडि बढेको छैन भन्ने हुँदैन । बरु, धु्रवीकरणको […] The post राजनीतिक ध्रुवीकरणको प्रभाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रधानमन्त्री ओलीको जवाफ : इमानको छातिमा हात राखेर सोच्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मिथ्या आरोपको खेती नगर्न दल र दलका नेताहरुलाई सुझाव दिएका छन् ।  प्रतिनिधिसभामा विश्वासको मतमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले झुट बालेर, उत्तेजनाका कुरा गरेर, असहज अवस्थामा देश गुज्रेको बेला वैमनस्यता र कलहमा कसैले पनि लैजान नहुने बताए । उनले नेपालको राजनीति माखे साङ्लो जस्तो जटिल बन्यो भनेको भनेको कुरालाई र अर्कै प्रशंगमा आँप झरेको भनेको कुरालाई भ्रम छर्दै अन्य अर्थ लगाएर छुद्र राजनीति गरिरहको बताए ।&n

कठिन मोडमा नेपालको राजनीति: ओलीले मनमोहनको बाटो रोज्नुको अर्थ के ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि यतिबेला नेपाली राजनीतिलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ । कतिपयले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । तर ओली पक्षधरहरुले प्रधानमन्त्रीले राजीनामा नदिने बरु संसदमा सामना गर्ने बताइरहेका छन् ।

छुवाछुतमुक्त राष्ट्र घोषणामै सीमित

नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष भयो । घोषणा आफैँमा बाध्यकारी व्यवस्था होइन । छुवाछुतमुक्त राष्ट्र घोषणाको अर्थ नेपालको राजनीति र दलित आन्दोलनमा निकै महत्वपूर्ण छ । जनआन्दोलन २०६२र६३ को सफलतापछि पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । जनआन्दोलनमा दलित समुदायले पु-याएको योगदानलाई सम्मान गर्दै सात राजनीतिक दलले नेपाललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेका थिए ।