ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि साना पार्टीसम्म विस्तार भएर जाने देखिन्छ । तथापि, आजकै दिनमा स्पष्ट धु्रवीकरण भने अझैं देखिएको छैन । तर, यसको अर्थ नेपालको राजनीति ध्रुवीकरणतिर अगाडि बढेको छैन भन्ने हुँदैन । बरु, धु्रवीकरणको […]
The post राजनीतिक ध्रुवीकरणको प्रभाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.