२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि लड्दै गर्दा डा. शेखर कोइरालाको एक मात्र रणनीति थियो– शेरबहादुर देउवालाई पहिलो चरणमा रोक्ने । सभापतिका अरु उम्मेदवारको पनि एजेण्डा नेतृत्व परिर्वतन भएकाले दोस्रो चरणमा उनीहरुको साथ लिएर देउवालाई हराउन सकिने उनको बुझाइ थियो । शेखर त्यसमा सफल देखिए । कृष्णप्रसाद सिटौलाको समूहले समर्थन गर्दा पनि […]