प्रधानमन्त्री ओलीले डा. श्रीकृष्ण गिरीलाई धम्की दिएको नागरिक आन्दोलनको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले आपत्ति जनाएको छ । डा. गिरीको जीवन रक्षा अहिलेको चुनौती बनेको नागरिक अगुवाहरुको ठहर छ । नारायण वाग्ले, सञ्जीव उप्रेती र युग पाठक लगायतले अगुवाइ गरेको वृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्त...

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडाैं : नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही  गर्न माग गरेको छ।संघले शनिबार विज्ञप्ती जारी गर्दै गिरीमाथि आक्रमण गर्ने समूहको पहिचान गरि कारबाही गर्न सरकारसँग माग गरेको हो। गिरीलाई लक्षित गरी उनी सवार गाडीमा बिहीबार आक्रमण गरिएको थियो।विज्ञप्तिमा भनिएकाे छ,  ‘चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो कोही व्यक्ति वा समूहको अबिलम्ब पहिचान गरी दोषीलाई प्रचलि

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. श्रीकृष्ण गिरी चढेको गाडी बिहीबार तोडफोड भएको छ ।

पीसीएल नर्सिङ भर्ना खोल्न मन्त्रालयमै बोलाएर निर्देशन

काठमाडौं, मंसिर ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्। मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई मन्त्रालयमै बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएक हुन् । मन्त्री पौडेलले १०० शय्याको […]

नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह ९पीसीएल० नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई आज मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिए । मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल […]

नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलगायतलाई आइतबार मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएका हुन् । मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय कात्तिक १७ गते

दुर्गा प्रसाईविरुद्ध जाहेरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका दुर्गा प्रसाईलाई प्रहरीले नै जोगाउन खोजेको पाइएको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक भएको मिति नै विवादास्पद

डा. श्रीकृष्ण गिरी भन्छन्– ०६५ चैतमा प्राध्यापक भएको हुँ न्याम्स भन्छ– गिरी ०७५ मा प्राध्यापक भएका