चिकित्सा शिक्षा आयोगलाई दबाब र प्रभावमा निर्णय गराउन खोज्नु गैरकानुनी : डा श्रीकृष्ण गिरी

आयोगका उपाध्यक्ष डा गिरीले एक विज्ञप्ति जारी गर्दै बिएन्डसीका सञ्चालकले आयोगका पदाधिकारीका विषयमा भ्रम फैलाउन खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन्।