चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक भएको मिति नै विवादास्पद

डा. श्रीकृष्ण गिरी भन्छन्– ०६५ चैतमा प्राध्यापक भएको हुँ न्याम्स भन्छ– गिरी ०७५ मा प्राध्यापक भएका

सम्बन्धित सामग्री

एमालेले तोक्यो प्रदेशहरुको अधिवेशनको मिति

८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने । उनका अनुसार, कोशी प्रदेशको अधिवेशन १२-१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५-६ असोज […]

चलचित्र ‘मिलन’ को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिलन’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र निर्माण टिमले प्रदर्शन मिति परिर्वतन गर्दै अब मंसिर ९ गतेलाई चलचित्रको नयाँ पदर्शन मिति तोकेको छ । कात्तिक १८ मा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र […]

चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिवर्तन

काठमाडौं । आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिर्वतन भएको छ । चलचित्रको मिति परिर्वतन गर्दै अब कात्तिक १८ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि पनि उक्त चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको थियो । सुरुम भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको […]

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।  यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।  यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेख

फिल्म ‘लाखे’ को प्रर्दशन मिति परिर्वतन

काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन भएको छ । मिति परिर्वतन गर्दै फिल्मलाई कात्तिक ११ गते अर्थात भाईटीकाको भोलिपल्टका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम भारतको मुम्बईमा भइरहेकाले भदौ ३१ मा प्रदर्शन गर्न सम्भव नभएको कारण फिल्मको प्रर्दशन मिति […]

‘निर्वाचनको मिति कानुनमा तोक्नुपर्छ’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा तोक्न जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको कार्यक्रममा उनले कानुनमा निर्वाचनको मिति तोक्दा उम्मेदवारहरू बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न सहज हुने बताए ।पोखरेलले निर्वाचनको मिति कानुनमा नतोकिँदा दलहरूलाई उम्मेदवार चयन गर्न जटिल हुनाका […]

‘निर्वाचनको मिति कानुनमा तोक्नुपर्छ’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा तोक्न जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले कानुनमा निर्वाचनको मिति तोक्दा उम्मेदवारहरू बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न सहज हुने बताए ।पोखरेलले निर्वाचनको मिति कानुनमा नतोकिँदा दलहरूलाई उम्मेदवार चयन गर्न जटिल हुनाका साथै तयारीका लागि निर्वाचन आयोगलाई दबाब सिर्जना भएको बताए । उनले भने, “कानुनमा निर्वाचनको मिति तोक्दा सबैको जीत हुन्

निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज (बिहीबार) प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका […]

एन्फाको चुनावको मिति सर्यो

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको एन्फाको चुनावको नयाँ मिति सार्वजनिक भएको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले एन्फाको मिति सरेको बताए । ‘एन्फाको चुनावको मिति सरेको हो । अब असार ६ गतेका लागि नयाँ मिति तोकिएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

एनआरएनएको निर्वाचन मिति फेरि सर्‍यो

२५ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति  फेरि सरेको छ । यही मार्च २१ र २२ तारिखका लागि तय गरिएको निर्वाचनको मिति २४ र २५ तारिखमा सारिएको छ । उम्मेदवारको मनोनयनको समय थप गर्नुपर्ने भएकोले निर्वाचनको मिति ३ दिन सारिएको निर्वाचन समितिले जानकरी गराएको छ । अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा […]