एक वर्षमै १ खर्ब ५३ अर्बले बढ्यो बेरुजु, अहिलेसम्ममा ८ खर्बभन्दा धेरैको बेरुजु

अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर  कुल ८ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ खर्ब २० अर्ब करोड असुल भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ । सोमध्ये ३ हजार २८७ संघ

सम्बन्धित सामग्री

दक्ष कर्मचारी अभावका कारण स्थानीय तहमा बेरुजु बढ्यो: महालेखा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षणमा सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको हो । ७ प्रदेशको १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोडको लेखापरीक्षणबाट […]

झन्डै एक खर्बले बढ्यो बेरुजु

आर्थिक वर्ष २०७९/८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपियाँले बढेको छ । आव २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपियाँ बेरुजु थपिएको थियो । अघिल्लो आव २१.४५ प्रतिशतले बढेको बेरुजु आव २०७९/८० मा भने यो वृद्धि १४.०५ प्रतिशतले मात्र बढेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

'कर्मचारीले जिम्मेवारीवोध नगर्दा बेरुजु बढ्यो' – देशसञ्चार

काठमाडौँ – सरकारको आर्थिक वर्ष २०७७/०७८ को बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले हालै सार्वजनिक गरेको

एकै वर्ष बढ्यो सवा खर्ब बेरुजु

सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बुधबार महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमै सरकारको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बढेको बताए ।महालेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनका अनुसार संघीय सरकारी कार्यालयतर्फ ४९ अर्ब ४७ करोड ७ […]

तीन वर्षमै झन्डै एक खर्ब बढ्यो स्थानीय तहको बेरुजु

आर्थिक वर्ष ०७३/७४ मा स्थानीय सरकारहरूको बेरुजु १४ अर्ब २४ करोड ६० लाख थियो । सुशासन कायम गर्न नसक्दा पहिलो

५३ करोड रुपैयाँले बढ्यो बेरुजु, ४ खर्ब १८ अर्ब ८५ करोड पुग्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकले कार्यालयले आज सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले उक्त बेरुजु देखाएको हो ।यो ०.१३ प्रतिशत अर्थात ५३ करोडले बढेको हो । आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड थियो । कार्यलयले आज प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति ...

बढ्यो बेरुजु, ४६ खर्ब ४७ अर्बको लेखा परीक्षणमा ५०८ अर्ब बेरुजु

काठमाडौं: सरकारी कार्यलय तथा संगठित संस्थाहरूमा हिसाब देखाउन नसकेको वा कानुनको परिधिभित्र बसेर खर्च गर्न नसकेको रकम (बेरुजु) बढ्दै गएको छ। महालेखा परीक्षक कार्यालयको ५५ औँ प्रतिवेदनले ५०८ अर्ब रुपैयाँ बरारबको बेरुजु पुगेको देखाएको हो। आर्थिक वर्ष ०७३/७४ को नियमित र यसभन्दा अघिका लेखापरीक्षण गर्न बाँकीसम...

५० खर्बको सार्वजनिक लेखापरीक्षण नै हुन बाँकी - Naya Patrika

-गत वर्षसम्मको सरकारी बेरुजु ३ खर्ब ९६ अर्ब -एक वर्षमा ७२% सम्म बेरुजु बढ्यो ५३औँ वार्षिक प्रतिवेदनमा विभिन्न सरकारी तथा सार्वजनिक निकायले फस्र्योट गर्नुपर्ने ३ खर्ब २८ अर्ब ५२ करोड...पूरा पढ्नुहोस् »