अफगान सैन्य विमानस्थल विस्फोट : १० जनाको मृत्यु, ८ घाइते
अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ । घटनामा ८ जना गम्भीर घाइते भएका आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खामा प्रेसले बताएको छ ।
झेङझोउ – मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन्। दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो। पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको […]
काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ। अफगानिस्तानको सरकारी सञ्चारमाध्यम खामा प्रेसका अनुसार विस्फोटमा आठजना गम्भीर घाइते भएका छन्।
तालिवान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको...
काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् । उत्तरी तखार प्रान्तको […]
एजेन्सी । दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो । ‘ पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो । दुर्भाग्यवश, […]
एजेन्सी । इराककाे पूर्वी बग्दादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले […]
पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
काठमाडौं : अफगानिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। विस्फोटमा २० भन्दाबढी घाइते भएका छन्। राजधानी काबुलमा रहेको खलिफा आगा गुलजान मस्जिदमा हिजो प्रार्थनाका क्रममा विस्फोट भएको सरकारी अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानमा अघिल्लो शुक्रबार पनि विस्फोटन हुँदा मानवीय क्षति भएको थियो। त्यहाँ पछिल्लो समय विस्फोटका घटना बढेको त्यहाँका अधिकारीले जनाएका छन्।
काठमाडौं । भारतको बिहार राज्यको भागलपुरमा भएको विस्फोटमा दश जनाको मृत्यु भएको छ ।भारतीय संचारमाध्यमका अनुसार बिहिबार राति भएको विष्फोटमा परेर दशजनाको मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अबैध रुपमा पटाका बनाउने बारुद र बारुदबाट बनेका अरु सामग्री विस्फोट हुँदा ३ वटा भवनमा क्षति पुगेको थियो । विस्फोटनमा परेर ९ जना घाइते […]
दक्षिणी सोमालियामा आतङ्ककारी एक समूहले गराएको विस्फोटमा शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।
घटनामा परी पाँच महिला र चार बालबालिकासहित १० जना यात्रुको मृत्यु भएको एक सैनिक अधिकृतले बताएका छन् ।
दक्षिणी सोमालियाको जुबाल्यान्ड स्टेटका सैनिक कमान्डर डेको अब्दिनुर आडेनले भने, 'यात्रीसहितको मिनीबस दक्षिणी बन्दरगाह शहर किस्मायोतिर गइरहेको बेला आतङ्ककारी समूहले जमिामुनि विछ्याएको विस्फोटक पदार्थ (एम्बुस) मा परी बसमा रहेका कम्तीमा १० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।'
विस्फोटमा अन्य तीन जना...
पाकिस्तानको उत्तरपश्चिममा रहेको माथिल्लो कोहिस्तानमा बुधवार बिहान सडकछेउमा रोकिरहेको एक बसमा बम विस्फोट गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
घटनामा ३९ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
घटनामा चारजना चिनियाँ पनि मारिएको बताइएको छ ।
घटना कसले र किन गराएको हो भन्ने खुलिसकेको छैन ।
उद्धार कार्य जारी छ । प्रहरीले घटनाको अनुसन्धान पनि गरिरहेको छ ।