अफगानिस्तानमा विष्फोट, १० जनाको मृत्यु

काठमाडौं :  अफगानिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। विस्फोटमा २० भन्दाबढी घाइते भएका छन्। राजधानी काबुलमा रहेको खलिफा आगा गुलजान मस्जिदमा हिजो प्रार्थनाका क्रममा विस्फोट भएको सरकारी अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानमा अघिल्लो शुक्रबार पनि विस्फोटन हुँदा मानवीय क्षति भएको थियो। त्यहाँ पछिल्लो समय विस्फोटका घटना बढेको त्यहाँका अधिकारीले जनाएका छन्। 

सम्बन्धित सामग्री

सडकमा विमान खस्दा १० जनाको मृत्यु

मलेसियामा एक निजी विमान बिहीबार सडकमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका कार र मोटरसाइकलमाथि विमान खसेको थियो।...

छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु, उच्च अंकले बढ्यो नेप्से (भिडियो)

बैतडी र सिन्धुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको […]

काबुलको सैन्य विमानस्थलमा विस्फोट, १० जनाको मृत्यु

काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ। अफगानिस्तानको सरकारी सञ्चारमाध्यम खामा प्रेसका अनुसार विस्फोटमा आठजना गम्भीर घाइते भएका छन्। तालिवान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको...

अमलेखगन्जमा बस दुर्घटना : १० जनाको मृत्यु

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए । घाइतेहरूको उद्धारको कार्य […]

सेन्टिज सहरमा पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

२८ साउन, काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही […]

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले […]

संखुवासभामा बस दुर्घटनाः १० जनाको मृत्यु भएकाे आशंका

संखुवासभामा बस दुर्घटना भएकाे छ। दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएकाे आशंका गरिएकाे छ।

अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् । दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् । बाढीले बिजुलीका पोलहरुमा क्षति पुर्याउनुका साथै यातायात समेत अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको अमेरिकी अधिकारीहरुले […]