पाकिस्तानको कोहिस्तानमा बम विस्फोट, १० जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिममा रहेको माथिल्लो कोहिस्तानमा बुधवार बिहान सडकछेउमा रोकिरहेको एक बसमा बम विस्फोट गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।  घटनामा ३९ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।  घटनामा चारजना चिनियाँ पनि मारिएको बताइएको छ ।  घटना कसले र किन गराएको हो भन्ने खुलिसकेको छैन ।  उद्धार कार्य जारी छ । प्रहरीले घटनाको अनुसन्धान पनि गरिरहेको छ ।

सम्बन्धित सामग्री

सोमालियाको एक होटलमा आतंककारी हमला हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं ।  सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा आतंककारीको आक्रमणमा १० जनाको ज्यान गएको छ । शुक्रबार राति आतंककारी समूह अल–शबाबको आक्रमणमा केही घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।प्रहरीअनुसार आक्रमणकारीले भवनभित्र पसेर गोली चलाउनुअघि होटल बाहिर दुईवटा बम विस्फोट गराएका थिए । प्रहरीको विशेष टोलीले दर्जनौं पाहुना र कर्मचारीको होटलबाट उद्धार गरेको बताइएको छ । […]

काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको

अफगानिस्तानमा एकैदिन चार विस्फोट, कम्तिमा १२ जनाको मृत्यु

१२ जेठ, काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । बुधबार नै काबुलमा रहेको एक […]

सोमालियामा बम विस्फोट, कम्तीमा १० जनाको मृत्यु

दक्षिणी सोमालियामा आतङ्ककारी एक समूहले गराएको विस्फोटमा शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।  घटनामा परी पाँच महिला र चार बालबालिकासहित १० जना यात्रुको मृत्यु भएको एक सैनिक अधिकृतले बताएका छन् ।  दक्षिणी सोमालियाको जुबाल्यान्ड स्टेटका सैनिक कमान्डर डेको अब्दिनुर आडेनले भने, 'यात्रीसहितको मिनीबस दक्षिणी बन्दरगाह शहर किस्मायोतिर गइरहेको बेला आतङ्ककारी समूहले जमिामुनि विछ्याएको विस्फोटक पदार्थ (एम्बुस) मा परी बसमा रहेका कम्तीमा १० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।' विस्फोटमा अन्य तीन जना...

सोमालियामा कार बम विस्फोट, पाँच सैनिकसहित कम्तीमा १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।&rdquo

सोमालियामा कार बम विस्फोट, १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच […]

सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका...