एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

१२ मंसिर, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट (२०८० को साउन/भदौ)देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी […]

सम्बन्धित सामग्री

नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक […]

एमसीसी विवादः कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।   सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सो बैठकमा एमसीसी टेबुल गर्नेबारे छलफल हुनेछ । सत्ता गठबन्धन दलमै सहमति नभएकाले आज एमसीसी एजेण्डा बन्ने सम्भावना न्युन छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समेत एमसिसी उल्लेख छैन । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७–७८&rsq...

एमसीसी पास भए नेपाल पराधीन बन्छ : भीम रावल

१० पुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको जिकिर गरे । शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वउपप्रधानमन्त्री रावलले एमसीसी […]

एमसीसी संसद्बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा : रावल

नेकपा (एमाले) का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् ।  एमाले नेता रावलले एमसीसी संसद्बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् । शनिबार काठमाडौँमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधन बिना नै संसद्बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा प

एमसीसी पारित भए देश अर्को सिरिया बन्छ : गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपाललाई सिरिया बन्न नदिन आफूहरूले एमसीसीको विरोध गरेको बताएका छन् । एमसीसी पारित भयो भने नेपाल शक्ति केन्द्रको रणभूमि बन्ने खतरा रहेको बताएका हुन् ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले एमसीसी खारेज नभएसम्म संघर्ष गर्ने बताएका हुन् ।  ‘सहयोग चाहिँदैन भन्दाभन्दै सहयोग लिन दबाब दिनुको पछाडिको उद्देश्य के हो ? नेपाललाई अर्को सिरिया बनाउन खोजिएको छ, हामी सिरिया बन्न दिँदैनौँ,’...

एमसीसी पारित भए नेपाल सिरिया बन्छ : गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको र त्यसो भए नेपाल खरानी बन्ने बताएका हुन् ।‘अमेरिकालाई चीनविरुद्ध लड्न नेपालजस्तो सहज ठाउँ अरु छैन । चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ’ गजुरेलले भने, ‘एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन, एमसी

एमसीसी सम्झौता राष्ट्रघात होः सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको पञ्चायतकालदेखिको लामो राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै एम.सि.सी राष्ट्रघात भएको उल्लेख गरे ।  उनले देशमा एमसीसी पास भयो भने यो मुलुक रणभूमि बन्ने खतरा रहको बताए । अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताए ।   संसदबाट एमसीसी पास भयो भने मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले...

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई  सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी