काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री’ गर्ने समयावधि फेरि परिमार्जन गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री’ गर्ने समयावधि फेरि परिमार्जन गरेको हो।केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अब बैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरुको विवरण ‘इन्ट्री’ गरिसक्नु पर्ने बताए। ‘१५ गते राति १२ बजे कम्प्युटरमा सिस्ट