उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्णन गरेका पाइँदैन।...
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण...
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए। उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन […]
काठमाडौं, २८ असार । सरकारले खर्च कटौतीको लागि नापी र मालपोत कार्यलयलाई एकीकरण गर्ने तयारी थाल्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमै नापी र मालपोत कार्यलयलाई क्रमशः एकीकरण गर्ने नीति लिएको थियो । विनियोजन विधेकको सोही नीति बमोजिम काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले बताईन् । आज […]
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि यसअघि पनि पाँच सहकारीले एकीकरण सम्झौता गरेका थिए ।काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण […]
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र कौशल कुमार सिंह नेतृत्वको लोक दलबीच एकीकरण हुने भएको छ । दुई दलबीचको एकीकरण घोषणा आइतबार पार्टी कार्यालयमा हुने लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।पिछडावर्ग महासंघका अध्यक्षसमेत रहेका कौशल कुमार सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन । उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए ।संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्व
काठमाडौँ – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट निकालिएको ‘एकीकरण टर्च’ सहितको र्याली काठमाडौँ प्रवेश गर्दैछ। नुवाकोट पुगेको उक्त र्याली नुवाकोट र काठमाडौँको संगमस्थल ककनी भएर काठमाडौँ प्रवेश गरिरहेको हो। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहको सैनिक फौजले प्रयोग गरेको जस्तै पोसाक र हातहतियारमा सजिएका सैनिक फौज […]
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले तीन राजनीतिक समूहसँग एकीकरण गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ती समूहसँगको एकीकरण सम्झौतालाई अनुमोदन गरेको छ। जसपाले नेपाल लोकतान्तिक पार्टी शिवलाल थापामगर समूह,नेकपा एकीकृत माक्र्सवादी अमृत पुरी समूह र संघीय लिम्बुवान मञ्च मछिन्द्र वेगा समूहसँग एकीकरण गरेको हो। बैठकले थापालाई केन्द्रीय कार्यकारिणी,पुरीलाई राजनीतिक र वेगालाई केन्द्रीय समिति सदस्य मनोनित गर्ने निर्णय गरेको छ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाले दायर गरेको रिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भ देखिनै त्रुटिपूर्ण, कपटपूर्ण र संविधान विपरीत रहेकाले एकीकरण खारेज गरी साबिकको राजपा र सपा दल कायम गराउन परमादेश माग गरेका छन्।