नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् ।  एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए।  उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन […]

सम्बन्धित सामग्री

रेशम-रन्जिता लफडाले नाउपासँग एकीकरण नगर्ने नेसपाको निर्णय

जनकपुरधाम । नेपाल सद्भावना पार्टी (नेसपा)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकीकरण नगर्ने निर्णय गरेको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले नाउपासँग एकीकरण नगर्ने निर्णय गरेको हो । नेसपा र नाउपाबीच २०८० साउन १४ मा एकीकरण गर्ने सहमति भएको थियो । तर नाउपाले गरेको सहमति पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै […]