काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका ...
दाङ : उमेरले तीन बीस पार गरेका बबई गाउँपालिका ५ सिमगैराका रिमबहादुर खड्का अचेल विद्यालय जान थालेका छन्। उनी पढाउन नभई पढ्न विद्यालय जान थालेका हुन्।बिहान नै उठेर घरको काम सकी उनी ९ बजे विद्यालय जानको लागि तयारी हुन्छन्। घरबाट १० मिनेटमा पुगिने विद्यालयमा उनी नाति–नातिना उमेरका विद्यार्थीसँग कक्षा ५ मा पढ्छन्। यही असार १४ गते विद्यालयमा भर्ना भएका रिमबहादुरलाई सानै उमेरमा पढ्ने रहर धेरै थियो। तर आर्थिक अवस्थाका कारण उनी कहिल्यै विद्यालय जान पाएनन्। अहिले उमेरले प
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन्।
विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको थियो। तर, यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन…
एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको ...