काठमाडौँ- नेकपा एमालेले नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुई दिनसम्म ललितपुरको गोदावरीमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै फागुन २१ गते गठन भएको नयाँ समीकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समीकरणलाई सफल, परिणामुखी र दिगो...