स्याङ्जा । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै […]