माता–पिताका नाममा असहायको सेवा गर्दै सांसद केसी

काठमाडौं  । प्रतिनिधिसभाका सांसद राजेन्द्र केसी (राजन) का तीन दाजुभाइ, चार दिदीबहिनी र उहाँहरूका परिवारका सदस्यले विगत २० वर्षदेखि माता–पिताका नाममा असहायलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । ‘स्वर्गीय पदम केसी र टोलकुमारी केसी प्रतिष्ठानका नाममा हामीले सानो रकम, १० लाख रुपियाँ अक्षय कोष बनाई बैंकमा राखेका छौं, त्यसको व्याजबाट जम्मा हुने रकमले शिक्षा र […]

सम्बन्धित सामग्री

माेसाे दल्नु नेपाली संस्कार–संस्कृति हाेइन : सांसद केसी

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिन नहुने बताउनुभएको छ । आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको बताउनुभयाे । अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्न नहुने सांसद केसीकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्...

धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।...

विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र नझारौँ : सांसद केसी

सांसद चित्रबहादुर केसीले विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र झारेर समस्या समाधान नहुने बताएका छन्।...

ई : सँग वार्ता गर्न सरकारले पहल गर्नुपर्छ : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रा ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउनुभएको छ । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौं महानगरपालिकासँग विभिन्न माग राखि मेयरको कार्यालय अगाडि उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने […]

सरकारको संलग्नताविना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : कांग्रेस सांसद केसी

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोविना विमानस्थलबाट सुन बाहिरिन नसक्ने जिकिर गर्नुभएकाे छ । आज बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद केसीले गएकाे साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोविना बाहिरिन नसक्ने दाबी गर्नुभएकाे हाे । उहाँले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताउनुभयो । उहाँले सुन तस्करीक...

भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ । बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनुभयो । उहाँले अहिले पनि कहिलेकाही भारतको विरोध […]

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद्: सांसद केसी

काठमाडौँ, १ जेठ । सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद […]

नेपालमा बाढी पहिरो हेर्ने एउटा छुट्टै विभाग हुनुपर्छः सांसद केसी

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढीपहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकाय नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। त्यस क्रममा उनले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढीपहिरोका कारण सयौं रोपनी जमिन […]