शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएका छन्। शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएकी हुन्। एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहेका हुन्। विसं २०७४ को […]

सम्बन्धित सामग्री

शिवराजको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको नगरप्रमुखमा राप्रपाका अजय थापा विजयी हुनुभएको छ । थापाले साात हजार ६०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा विजयी भएको छ । बिहीबार सम्पन्न मतगणनको परिणाम अनुसार प्रमुखमा राप्रपाका अजय थापा ७ हजार ६०२ मत सहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव पोख्रेलले ७ हजार १२८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हुमकान्त खनालले ५ हजार ४७७ मत प्राप्त गरे ।  नपारपालिकाको...

बागमती प्रदेशमा कांग्रेसकै वर्चस्व

काठमाडौं : बागमती प्रदेशका १२ जिल्लामा कांग्रेसकै वर्चस्व देखिएको छ। मत परिणाम आइसकेका ४१ स्थानमा कांग्रेस विजयी भएको छ। एमालेले २० स्थानमा जित्दा १९ स्थानमा माओवादी केन्द्रले बाजी मारेको छ। एकीकृत समाजवादीले ३ स्थानमा जित्दा राप्रपा र नेमकिपाले पनि १/१ स्थानमा आफ्नो प्रभुत्व जमाएका छन्।सिन्धुली जिल्लामा माओवादीले ४ पालिका जित्दा ३ पालिका कांग्रेसले र २ स्थानमा एमाले विजयी भएको छ। रामेछापमा रहेका ७ पालिकामा कांग्रेसले ३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २/२ पालिका जितेको छ।चितवनमा रहेका ७

माडी१ मा राप्रपा, ९ मा माओवादी केन्द्र र इच्छाकामना २ मा एमाले विजयी

चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यमा […]

हेटौँडा : सत्ता गठबन्धन भर्सेस एमाले–राप्रपा नेपाल गठबन्धन

काठमाडौं । हेटौँडा महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको गठबन्धनबीच प्रतिष्पर्धा हुने सम्भावना बढेको छ ।  अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन हुँदा पनि एमाले विजयी भएको हेटौँडामा सत्ता गठबन्धन र एमाले–राप्रपा नेपाल गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको हो ।  राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एमालेसँग...

देवदह खानेपानीमा ६ दलीय गठबन्धनलाई हराउँदै एमाले विजयी

१५ फागुन, बुटवल । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन […]

म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख) मा एमाले विजयी

म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन् ।

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी :: Pahilopost.com

म्याग्दी : म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २ हजार ५ सय २६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले

झापामा नगरबाट एमाले, गाउँबाट कांग्रेसको विजयी सुरूवात

झापामा सोमबार साँझसम्ममा एक नगरसहित चार वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। तीमध्ये कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ। एमालेले कनकाई नगरमा जितको शुरुआत गर्दा राप्रपाले कचनकवल र हल्दिीबारी गाउँपालिका जितेको छ। काँग्रेसले झापा गाउँपालिकाबाट विजयी शुरुआत गरेको छ । १५ स्थानीय…

यस्तो छ झापाको पछिल्लो नतिजा

झापामा सोमबार साँझसम्ममा एक नगरसहित चार वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। तीमध्ये कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ।