झापामा नगरबाट एमाले, गाउँबाट कांग्रेसको विजयी सुरूवात

झापामा सोमबार साँझसम्ममा एक नगरसहित चार वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। तीमध्ये कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ। एमालेले कनकाई नगरमा जितको शुरुआत गर्दा राप्रपाले कचनकवल र हल्दिीबारी गाउँपालिका जितेको छ। काँग्रेसले झापा गाउँपालिकाबाट विजयी शुरुआत गरेको छ । १५ स्थानीय…

सम्बन्धित सामग्री

डोटीमा कांग्रेसको विजयी सुरूवात, बडीकेदार अध्यक्षमा साउँद विजयी

काठमाडौं । डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको जिल्ला निर्वाचन अधिकृत करुणाकर पन्तले बाह्रखरीलाई जानकारी दिए ।  गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुुर साउँद विजयी भए । उनले २ हजार ३ सय ४३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका चक्र...

मनोनयन दर्ताकै दिन कांग्रेसको विजयी सुरूवात

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरू गरेको छ । हेलम्बु गाउँपालिका-५ मा नेपाली कांग्रेसबाट सन्तमाया सुनारले खाता खोल्नुभएको हाे। साे गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा उमेदवारी दिनुभएकी सन्तमाया सुनार निर्विरोध निर्वाचित हुनुभएको हो। उहाँ दलित महिला कोटाबाट निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बाहेकका कुनै पनि दलले दलित महिलाको तर्फबाट उम्मेदवार नउठाएपछि उहाँ […]

लहान नगरपालिकामा कांग्रेसको विजयी सुरूवात

सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ। वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारा शियाराम यादवले २९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्। यो नगरपालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ।