कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा विजयी भएको छ । बिहीबार सम्पन्न मतगणनको परिणाम अनुसार प्रमुखमा राप्रपाका अजय थापा ७ हजार ६०२ मत सहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव पोख्रेलले ७ हजार १२८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हुमकान्त खनालले ५ हजार ४७७ मत प्राप्त गरे ।  नपारपालिकाको...