महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध - NepaliPatra

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई […]

सम्बन्धित सामग्री

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई प्रवद्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । महानगरपालिकाले काठमाडौंभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई […]

प्लास्टिकका फूलमाला : कानुनमा निषेध, बजारमा खुल्लम खुला बिक्री

२३ कात्तिक, काठमाडौं । नियमनकारी निकायले आँखा चिम्लिंदा काठमाडौं उपत्यकाका बजारमा प्रतिबन्धित प्लास्टिकका फूल माला निर्बाध भित्रिएको पाइएको छ । तिहार सुरु हुन केही दिन मात्रै बाँकी रहँदा बजारका पसलहरु प्रतिबन्धित प्लास्टिकका फूल र मालाले झकिझकाउ देखिएका छन् । काठमाडौंका चोक र गल्लीदेखि देशैभरका बजारमा कागजी कृत्रिम फूल र माला बग्रेल्ती भेटिंदा यसको नियमनमा भने […]

राजधानीमा प्लास्टिकका फूल धमाधम जफत गरिँदै

काठमाडौं। काठमाडौं महानगरको प्रहरी टोलीले राजधानीको विभिन्न स्थानबाट तिहारको लागि बिक्री गर्न राखिएको प्लास्टिकको फूल धमाधम जफत गरेको छ । कामपा महानगरको टोलीले राजधानीको सबै क्षेत्रमा अनुगमन गरी करिब दुई दर्जन बोरा प्लास्टिकको फूल र घर पसलमा सजाउने सजावटका सामग्री जफत गरेको हो । व्यापारीले दशँै, तिहार र छठ लक्षित प्लास्टिकका फूलमाला र सजावटका सामग्री […]

शारदामा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध

शारदा नगरपालिका सल्यानले तिहारको समयमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो ।

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो । …

चाडपर्व नजिकिएसँगै बजारभरि देखिन थाले प्रतिबन्धित प्लास्टिकका फूल र माला

चाडपर्वको मौसम सुरु भएसँगै पछिल्लो समय बजारमा प्लास्टिकका फूलका गुच्छा र मालाको व्यापार बढेको छ ।

सयपत्री र मखमली नफुल्दा प्लास्टिकका फूल किन्न बाध्य

म्याङ्लुङ – तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ। तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्तित छन्। समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ। तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन्। हर्कमाया दाहाल पनि […]

तिहार र छठमा प्लास्टिकका फूल, माला बिक्री गरे कारबाही हुने

काठमाडौं, कात्तिक ३ । सरकारले तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही गर्ने बताएको छ। वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे जरिवाना लगाइने चेतावनी दिएको हो। सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको बताउँदै मन्त्रालयले यदि बिक्री वितरण […]

विद्यालयमा प्लास्टिकका फूल, खादा, कोल्ड ड्रिंङ्क्स र जंक फुड प्रयोगमा रोक

दाङ : राप्ती गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्लास्टिकका फूल, खादा तथा जंक फुड प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।गाउँपालिकाको शिक्षा शाखाले मंगलबार गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।गत असार १९ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लास्टिक फूल र खादा तथा कोल्ड ड्रिङ्कस, जंक फ