चाडपर्व नजिकिएसँगै बजारभरि देखिन थाले प्रतिबन्धित प्लास्टिकका फूल र माला

चाडपर्वको मौसम सुरु भएसँगै पछिल्लो समय बजारमा प्लास्टिकका फूलका गुच्छा र मालाको व्यापार बढेको छ ।

सम्बन्धित सामग्री

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो । …

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।