प्रतिनिधिसभाः विनियोजन विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले […]

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकारको विनियोजन विधेयक स्वीकृत

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले स्वीकृत भएको छ । प्रदेश सभाको बिहिबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयक–२०७९ लाई पारित गरियोस् भनि पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।त्यस्तै प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरिएको छ । बिहीबार विहान ११ बजेदेखि बसेको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजे

राष्ट्रिय सभाबाट विनियोजन विधेयक स्वीकृत

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक २०७८’ स्वीकृत भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको...

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए । सुवालले चुरोट खैनी सूर्तिमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रमा स्थानीयवासील

प्रतिनिधि सभा : विनियोजन विधेयक स्वीकृत

भदौ २९, काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।             बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।  यसैबीच संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। एमाले सांसदहरुको नाराबाजीका बीच विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।  बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। लगत्तै सभामुख सापकोटाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ । एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे । विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएको हो । अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।

एमालेको अवरोधबीच विनियोजन विधेयक स्विकृत

प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत विनियोजन विधेयक २०७८ स्विकृत भएको छ। अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक अघि...

बजेटसम्बन्धी तीन विधेयक पारित

प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।  एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक  बहुमतले स्वीकृत भएको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।