नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। भारतको गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशील चन्द्र ...

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।  बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । ...

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

काठमाडौं : नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक पाँच दिनसम्म नेपालमा आयोजना गरिएको थियो।बैठकमा भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सहअध्यक्षतामा उक्त बैठक बसेको थियो।सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए। संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो। समितिको कार्यक्षेत्रमा सीमा क्षेत्रमा बाढी,

नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक

काठमाडौं, १ चैत्र । नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त बैठक बसेको छ । नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक २५ देखि २९ फाल्गुनसम्म नेपालमा आयोजना गरिएको हो। बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र […]

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन समितिको १४औं बैठक सम्पन्न

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ। समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको स्थलगत भ्रमण गरेको थियो।...

भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन समितिको बैठक सम्पन्न

काठमाडौँ– भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएको छ । समितिले गत २५ गतेदेखि २८ गतेसम्म भारत–नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो । त्यसपछि फागुन २९ गते काठमाडौँमा बैठक बसेको हो । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा […]

डुबान र बाढी व्यवस्थापनसम्बन्धी नेपाल-भारत बैठक

नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक बसेको छ । फागुन २५ देखि ३० गतेसम्म नेपालमा आयोजना भएको बैठकका क्रममा नेपाल भारत संयुक्त टोलीले सीमा क्षेत्रको भ्रमणसमेत...

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम

काठमाडौँ । कात्तिक सुरु भएसँगै केही दिन देशभर परेको अविरल वर्षाले पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो । बाढी पहिरो र डुबानका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । केही स्थानका प्रभावितहरू सामूहिक बसाइँ बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा […]

भारी वर्षाले धोबी खोलामा बाढी, आसपासका क्षेत्रमा डुबान (फोटोफिचर)

काठमाडौँ– गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ । वर्षाका कारण पानी निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो । केही घरमा समेत पानी पसेपछि त्यहाँका मानिसको विचल्ली […]

मन्त्री शाही डुबान प्रभावित क्षेत्रमा

लुम्बिनी प्रदेशका सरकारका विना विभागीय मन्त्री अजय शाहीले पश्चिम नवलपरासीको बाढी तथा डुबान क्षेत्रको अवलोकन  गरेका छन् ।  केही दिनदेखि निरन्तर परेको बाढीले जिल्लाको पाल्हीनन्दन, सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका विभिन्न बाढी तथा डुबान प्रभावित बनाएको थियो।आज अवलोकन गदै मन्त्री शाहीले विपत्मा परेको उद्धार र राहतको लाग प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले विभिन्न क्षेत्रमा पानीलाई सहजै निकास  नहुँदा नदी, कुलानाला व्यवस्थापन गर्न र  नदीमा  तटबन्ध कार्य

अब तराईमा डुबान र बाढी बढ्ने सरकारको निष्कर्ष

सरकारले अब तराईका जिल्लामा डुबान र बाढीका घटना बढ्न सक्ने निष्कर्ष निकालेको छ । पछिल्ला दिनमा सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की, बाजुरा लगायतका पहाडी जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको थियो । पानी...