काठमाण्डाै – काठमाण्डाै उपत्यकामा एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउनेबारे अहिले छलफल भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप लम्ब्याउने तयारी भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
अहिले ललितपुरमा काठमाण्डौ उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीसहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीको बैठक बसिरहेको छ । बैठकमा २० सिट क्षमताभन्दा बढी भएका सार्वजनिक गाडीलाई जोर–बिजोर प्रणालीमा बाढीमा ५० प्रतिशत यात्रु मात्रै बोक्ने गरी...