प्रदेश १ उपसभामुखमा एमालेबाट सिर्जना दनुवार, लीला कांग्रेस र एसकाे संयुक्त उम्मेदवार

विराटनगर । प्रदेश १ को उपसभामुखमा निर्वाचनमा २ जनाको मनोनयन दर्ता भएको छ । सत्ता साझेदार दलका तर्फबाट एमालेकी सिर्जना दनुवार उपसभामुखको उम्मेदवाार बनेकी छन् । कांग्रेस र एकीकृत समाजवादीले भने लीला राईले मनोनयन दर्ता गरेकी छन् । एमालेकी सिर्जना दनुवारलाई एमालेका ४०, माओवादी केन्द्रका १३ राप्रपा र जसपाका १ जना गरिब ६० जना प्रदेशसभा […]