मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई प्रशिक्षण

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइ

सम्बन्धित सामग्री

कपिलवस्तुमा एक मतदान अधिकृत पदमुक्त

कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका हुन् । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो ।पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनु

लमजुङको ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन्  ।लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ ।सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ज

फेरिए मतदान अधिकृत र सहायक अधिकृत

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालय, ताम्तीमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि मतदान अधिकृत र सहायक अधिकृतसहितका कर्मचारीको टिम हेरफेर गरिएको छ ।सो मतदान केन्द्रमा नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठ निर्वाचन अधिकृत र गङ्गाप्रसाद पाण्डे सहायक निर्वाचन अधिकृतसहितको टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सो मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित

आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालित

४ मंसिरमा हुने आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएका हुन्। यी मध्ये केही जनशक्ति परिचालन भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आ

झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा

काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए । यस्तै, मादक पदार्थ सेवन गरेको […]

हेटौँडाको दुईवटा निर्वाचन केन्द्रमा महिला मतदान अधिकृत

हेटौँडा, बैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक […]

हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि  हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहनुभएको छ । वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाय

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

रुकुम – वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुमपूर्वमा तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ वटा मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिलम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । तालिम बिहीबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी […]

उपत्यकाका १७ पालिकामा महिला मतदान अधिकृत

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उपत्यकाका तीन जिल्लामा महिला निर्वाचन अधिकृत खटाइने भएको छ। निर्वाचन आयोगले उपत्यकाका तीन जिल्लामा महिला मतदान अधिकृत खटाउने भएको हो।   उक्त प्रक्रिया...

काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा […] The post काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.