हेटौँडाको दुईवटा निर्वाचन केन्द्रमा महिला मतदान अधिकृत

हेटौँडा, बैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

मतदान अधिकृत पदमुक्त

माधव बेल्वासेचन्द्रौटा : पदीय मर्यादाविपरीत काम गरेको भन्दै कपिलवस्तुका एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।निर्वाचन अधिकृतको कार्यालय, चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो। पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो। पन्थीले निर्वाचन कार्य सम्पादन गर्दा नैतिक आचरण विपरीत

कपिलवस्तुमा एक मतदान अधिकृत पदमुक्त

कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका हुन् । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो ।पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनु

फेरिए मतदान अधिकृत र सहायक अधिकृत

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालय, ताम्तीमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि मतदान अधिकृत र सहायक अधिकृतसहितका कर्मचारीको टिम हेरफेर गरिएको छ ।सो मतदान केन्द्रमा नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठ निर्वाचन अधिकृत र गङ्गाप्रसाद पाण्डे सहायक निर्वाचन अधिकृतसहितको टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सो मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित

मतदान अधिकृत र  सहायक मतदान अधिकृतलाई तालिम

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई  तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो  । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका ब

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

खोटाङ – आसन्न निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदान गराउने जिम्मेवारी पाएका १९६ मतदान अधिकृत र १९६ सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी तालिम दिएको हो । सहभागीमध्ये दुई अस्थायी मतदान […]

झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा

काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए । यस्तै, मादक पदार्थ सेवन गरेको […]

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् । गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, […]

ताप्लेजुङका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले यहाँका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराएको छ।...