काठमाण्डौ – तपाईं साउदीमा स्वास्थ्य समस्यामा हुनुहुन्छ र डाक्टरसँग जँचाउन पाउनुभएको छैन ? त्यसो हो भने अब तपाईं आफ्नो स्वास्थ्य समस्या फोन गरेर डाक्टरसमक्ष राख्न सक्नुहुन्छ ।
साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी अरबमा रहेका नेपालीले डाक्टरलाई फोन गरेर रुघाखोकी, ज्वरो वा अरु स्वास्थ्य सम्बन्धी चिकित्सा परामर्...