कोभिसिल्डको विकल्पमा दुई खोप

काठमान्डाैं / कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई... The post कोभिसिल्डको विकल्पमा दुई खोप appeared first on Purbeli News.

सम्बन्धित सामग्री

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका... The post ‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने appeared first on Purbeli News.

कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई अब एस्ट्राजेनेकाको खोप लगाइने

सरकारले कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि व्यवस्था गरिने बताएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा चैत १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय भइसकेको तर भारतको सिरम इन्स्टिच्युटले खोप दिन नसक्ने बताएकाले तोकिएको समयमा कोभिसिल्डको दोस्रो मात्रा दिन नसकिएको जनाएको छ । अब उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाएको भन्दै मन्त्रालयले धैर्यताका साथ...

'जोनसन र एस्ट्राजेनाकाको खोप छिटै आउँछ'

कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म  त उनीहरुलाई  दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन ।  भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा  एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा  लगाउन लागिएको हो  । कोभिसिल्ड खोप नपाउने पक्का जस्त...

कोभिसिल्डको विकल्पमा यी दुई खोप, नेपालले गर्‍यो पत्राचार

कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक ग...

कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका

सेरमले खोप नदिने भएपछि पहिलो डोज लगाएका १५ लाख नागरिकका लागि र अन्य समूहका लागि विकल्पका रूपमा नेपालले अन्य देशहरूसँग खोप खरिदको पहल गर्दै आएको छ।...

कोभिसिल्डको विकल्पमा नेपालले कोभ्याक्सलाई सिफारिस गर्‍यो दुई खोप

नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा दुई खोपको सिफारिस गरेको छ। भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्प माग गरेको थियो। नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको हो।

कोभ्याक्सले नेपाललाई सोध्यो : कोभिसिल्ड कुरेर बस्ने कि अर्को विकल्पमा जाने ?

कोभ्याक्स कार्यक्रमबाट कोभिसिल्ड खोप नआउने भएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड उपलब्ध गराउन नसक्ने भएपछि कोभ्याक्सले अरु विकल्पमा जान नेपाललाई पत्र पठाएको छ

कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्याक्सको पत्र

१२ जेठ, काठमाडौं । कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा […]

कोरोनाविरुद्धको खोप ल्याउने विषयमा उपप्रधानमन्त्री पोखरेलले गरे परामर्श

सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ। यस्तै, अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखिएको जनाइएको छ।

चीन र रुसबाट पनि खोप खरिद हुन्छः प्रधानमन्त्री

काठमाडौं। सरकारले चीन र रुसबाट कोभिडको खोप खरिद प्रक्रिया सुरु गरेको छ। देशवासीका नाममा सम्वोधनका क्रममा प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि ल्याउन सरकार प्रयत्न भइर​रहेको बताए। भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन्।