एनएमबि लघुवित्तको कम्पनी सचिवमा सूर्य बहादुर थापा नियुक्त

वैशाख १४, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा सूर्यबहादुर थापालाई नियुक्त गरेको छ । गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघिका कम्पनी सचिव गोबिन्द बास्तोलाले व्यक्तिगत समस्याका कारण पदबाट राजीनामा दिएकाले सोही दिनदेखि लागू हुने गरी कानून अधिकृतको रुपमा कार्यरत थापालाई कम्पनी सचिवमा नियुक्त गरेको नेप्सेमार्फत कम्पनीले जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

पाँच कम्पनी कालोसूचीमा

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । […]

चीनको सबैभन्दा मूल्यवान् कम्पनी ‘टान्सेन्ट’

चीनको सूचना प्रविधि तथा मनोरञ्जन कम्पनी ‘टान्सेन्ट’ले सबैभन्दा मूल्यवान् कम्पनी तथा प्रख्यात ब्रान्डको उपाधि पाएको छ।...

कम्पनी दर्ता असोज १५ देखि अनलाइनबाट

काठमाडौं- कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिए । “नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज […]

अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं : अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको बताएका हुन्। नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने र न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने  अर्थमन्त्री महतले बताएका छन्।यस्तै अब कम्पनीहरुको नविकरण गर्न तथा कम्पनी बन्द गर्ने व्यवस्था अनलाइनबाटै गर

खाना डेलिभरी गर्ने कम्पनी भोजले अक्वायर गर्यो अर्काे कम्पनी क्विकर

खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरको प्रतिष्टित क्विकर अक्वायर गरेको हो ।प्रविधिको प्रयोग गरी भोज र क्विकर दुबै कम्पनीले खाना डेलिभरी गर्ने कार्य गर्ने गरेका छन् । प्रविधिमा आधारित एउटा कम्पनीले त्यस्तै अर्काे कम्पनी अक्वायर गरेको यो नै पहिलो पटक पटएको भोजले दाबी गरेको छ । भोजले काठमाडौं उपत्यका तथा बुुटबल र भैरहवामा विगत ५ वर्षदेखि खाना तथा ग्रोसरी सामान डेलिभरी गर्दै आएको थियो । भोजले ९ सय रेष्टुरेन्टसँग

बूढीगण्डकी अब कम्पनी मोडेलमा

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा बैठकले कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

कोभिडपछि कम्पनी दर्ता उत्साहजनक

कोभिड महामारीपछि मुलुकको व्यावसायिक क्षेत्रमा चुनौती थपिए पनि नयाँ कम्पनी खोल्ने क्रम भने उत्साहजक रुपमा बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आफ्नै व्यापार–व्यवसाय सुरु गर्न कम्पनी दर्ताको क्रम बढेको हो । कोभिड महामारी सुरु भएपछि गत आर्थिक वर्ष २०७७-०७८ तथा चालू आवको पाँच महिनासम्मको तथ्यांक हेर्दा देशमा कम्पनी […]

सबै म्यानपावर कम्पनी नवीकरण हुने

काठमाडौं :  सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो।जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्। विभागका अनुसार हाल ८५४ वटा कम्पनी सञ्चालनमा रहेका छन्। नियमित प्रक्रियाबाट नवीकरण गर्नका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरिसकेको छ, जसअनुसार कम्पनीले प्रत्येक

चार कम्पनी नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि इच्छुक

नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि लाइसेन्स माग गर्दै चार कम्पनीले बिमा समितिमा आवेदन दिएका छन् । काठमाडौं रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र अन्नपूर्ण रिइन्स्योरेन्सले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएको समितिका...

आइपिओ निष्कासनको पाइपलाइनमा छन् यी १६ कम्पनी

अहिले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि १६ कम्पनी पाइपलाइनमा छन्। तीमध्ये १२ वटा कम्पनी जलविद्युत कम्पनी छन् भने २ वटा लघुवित्त र २ वटा अन्य कम्पनी छन्।