काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा बैठकले कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]