जनकपुरधाम : भारतमा दोश्रो चरणको कोरोनाको संक्रमणमा वृद्धि हुने क्रम नरोकिएको हुँदा नेपाल–भारत धनुषा जिल्लासँग जोडिएका सबै सीमानाका आजदेखि सिल गरिएको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गए हुँदा रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको जानकारी दिए।प्रजिअ बास्तोलाले धनुषासँग जोडिएका जटही, इनर्वा, खजुरी सहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको जनाए। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार गरेको निर्णयमा ध