शहरी विकासमन्त्री प्रभु शाहले भौतिक पूर्वाधारले मात्र ‘स्मार्ट सिटी’ बन्न नसक्ने बताएका छन् । ‘प्रथम गलकोट सांस्कृतिक महोत्सव’ को आज गलकोटमा उद्घाटन गर्दै उनले भने “व्यवस्थित शहर निर्माणका लागि आर्थिक उत्पादन र जीवनस्तर सबल बनाउन सक्नुपर्दछ ।” मन्त्री शाहले भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनु आवश्यक छ, योसँगै सामाजिक र मानवीय विकासलाई पनि उच्च प्राथमिकता…